Feedback

   

वैदेशिक रोजगार सम्बन्धी प्रश्नोतर संग्रह

श्रम स्वीकृिति लीदको अवस्थामा नै सूचीकरण गर्न सकिन्छ कि सकिदैन ?

रोजगारीमा जान प्रचिलत कानून बमोिजम श्रम स्वीकृित लिदा नै कोषमा शुचिकृत हुन सिकन्छ । 
 

परिचयपत्र कसरी प्राप्त गर्न सकिन्छ ?

सुचिकृत योगदानकर्ताले कोषको अनलाईन प्रणाली मार्फतनै सामािजक सामाजिक सुरक्षा परिचयपत्र उपलब्ध गराईने छ ।

विदेशबाटै शुचिकृत हुन निवेदन दिन सिकन्छ कि सिकदैन ?

सिकन्छ तर सुरुवातमा नया श्रम स्वीकृति लिई जाने श्रमिकलाई मात्र गरिने छ।

यस योजनामा सहभागी हुन निवेदन कसरी दिने ?

कोषको कायार्लय वा कोषले तोकेको निकाय, कायार्लय वा कोषको अनलाइन प्रणालीबाट निवेदन दिन सिकन्छ। 

यस योजनामा कस्ता व्व्यियक्ति सहभागी हुन सक्छन ?

यस योजनामा वैदेिशक रोजगारमा रहेको श्रिमक र विदेशमा स्वरोजगारमा रहेका व्यक्ति सहभागी हुन सक्ने छन ।